दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाललाई स्वर्णसहित तीन पदक
corporatenepal.com · Fri Jul 03 06:34:16 GMT 2026
काठमाडौँ । नेपालले १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित तीन पदक प्राप्त गरेको छ ।
भुटानको थिम्पुमा जारी प्रतियोगितामा एक स्वर्ण, एक रजत र एक कास्य पदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीले जानकारी दिए । पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)