नेपाल-बेलायतबीच दोहोरो कर हटाउने सम्झौता गर्न प्रयास भइरहेको छ : राजदूत फेन
nagariknews.nagariknetwork.com · Fri Jul 03 06:27:07 GMT 2026

नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालको नवनिर्वाचित सरकार देशमा विदेशी लगानी भित्र्याउन सक्दो पहल गरिरहेको बताएका छन्।
ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्सद्वारा लन्डनस्थित नेपाली दूतावासमा आयोजित 'युके-नेपाल बिजनेस एण्ड इन्भेस्टमेन्ट फोरम डिनर' लाई सम्बोधन गर्दै राजदूत फेनले वर्तमान सरकार गठन हुनासाथ नेपालमा विदेशी लगानी भित्र्याउन थुप्रै नीतिगत निर्णयहरू लिएको बताए। उनले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ल्याएको नयाँ बजेटको प्रशंसा गर्दै नेपाल तथा बेलायतबीच दोहोरो कर हटाउने सम्झौता गर्न प्रयास भइरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)