ईपीएसमार्फत दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्कमा वृद्धि
khabarhub.com · Fri Jul 03 06:45:08 GMT 2026

काठमाडौं – कोरिया जाने श्रमिकको भिसा शुल्कमा वृद्धि भएको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले दक्षिण कोरिया जाने श्रमिकहरूको भिसा शुल्कमा वृद्धि भएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)