बेन्जामिन नेतान्याहु छैटौँपटक इजरायलको प्रधानमन्त्री बन्दै
baahrakhari.com · Thu Dec 29 17:45:00 GMT 2022
जेरुसेलम । बेन्जामिन नेतान्याहुले इजरायलको छैटौँ प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् । लिकुड पार्टीका नेतान्याहुले कट्टर राष्ट्रवादी र कट्टर अर्थोडक्स यहुदी समूहसँग गठबन्धन बनाएपछि फेरि सरकारमा फर्किन लागेका हुन् ।
अन्तर्राष्ट्रिय जगतले भने नेतान्याहु सरकारले प्यालेस्टाइनीहरूसँग द्वन्द्व निम्त्याउने, न्यायपालिकालाई क्षति पुर्याउने र अल्पसंख्यकका अधिकारहरूलाई प्रतिबन्ध लगाउने सम्भावनालाई लिएर चिन्ता व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)