माइतीघरमा सुकुमबासीहरूले गरे विरोध प्रदर्शन, तस्बिरहरू
ratopati.com · Fri Jun 26 10:10:43 GMT 2026

काठमाडौँ । सुकुमबासीहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । शुक्रबार केन्द्रीय संयुक्त सङ्घर्ष समितिले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
सरकारले व्यवस्थापन विनानै विस्थापन गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)