खामेनीको अन्त्येष्टिअघि क्रान्तिकारी गार्ड प्रमुख वाहिदी सार्वजनिक
khabarhub.com · Fri Jul 03 06:48:31 GMT 2026

दुबई- इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शनिबारदेखि सुरु हुने अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका इरानको अर्धसैनिक इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) का प्रमुख जनरल अहमद वाहिदी सार्वजनिक रूपमा देखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)