युरोपले दायित्व नबढाए सुरक्षा प्रतिबद्धता घटाउने ट्रम्पको चेतावनी
barnanmedia.com · Fri Jul 03 06:44:33 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना युरोपेली नेटो सहयोगी राष्ट्रहरूप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। अमेरिका-इरान युद्धमा युरोपेली राष्ट्रहरूले समर्थन नगरेको र रक्षा खर्चमा ठूलो असमानता रहेको भन्दै ट्रम्पले गठबन्धनमा युरोपेली मुलुकको वर्तमान योगदानलाई हास्यास्पद र सम्बन्धलाई एकतर्फीको संज्ञा दिएका हुन्।
टर्कीको राजधानी अङ्कारामा आगामी जुलाई ७ र ८ मा हुन गइरहेको नेटो शिखर सम्मेलनको सङ्घारमा ट्रम्पको यो कडा अभिव्यक्ति बाहिरिएको हो। यसलाई गठबन्धनभित्रको बढ्दो मतभेदको स्पष्ट सङ्केतका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)