बाढी प्रभावितका लागि कैलालीमा सहयोग जुट्दै
ratopati.com · Thu Aug 27 23:40:03 GMT 2026

सुदूरपश्चिम । कैलालीको धनगढीस्थित निसर्ग हस्पिटलले भोटेकोशी बाढी प्रभावित नागरिकलाई राहत तथा पुनः स्थापनाका लागि रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ ।
अस्पतालमा कार्यरत कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यको कम्तीमा एक दिन बराबरको तलबरसुविधाबाट सङ्कलित रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को खातामा जम्मा गरिएको अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)