परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकबीच टेलिफोन वार्ता
lokaantar.com

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री एलिसन हुकरबीच टेलिफोन वार्ता भएको छ ।
बिहीबारको वार्ताका क्रममा उपविदेशमन्त्री हुकरले बुधबार आएको विनासकारी बाढीबाट भएको जनधनको क्षतिप्रति अमेरिकी सरकारका तर्फबाट दुःख तथा समवेदना व्यक्त गरिन् । उनले विपद्को यस कठिन समयमा नेपाललाई सहयोग गर्ने अमेरिकी सरकारको प्रतिबद्धता व्यक्त गर्दै नेपाली जनता र नेपाल सरकारप्रति ऐक्यबद्धता जनाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)