किशोरी बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ
lokaantar.com

बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मधुवन नगरपालिका- १ कमलपुर बस्ने २२ वर्षीय भूपेन्द्र भण्डारी छन् । उनलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)