नेपालमा देखिएको भ्रष्टाचारलाई हटाउनुपर्ने शेखर कोइरालाको भनाई, मिसन-८४ बारे के भने ?
reportersnepal.com · Fri Dec 01 17:40:47 GMT 2023
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १५ मङ्सिर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा देखिएको भ्रष्टाचारलाई हटाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको जिल्ला सम्मेलन कार्यक्रमलाई आज (शुक्रबार) सम्बोधन गर्दै नेता कोइरालाले नेपाली नागरिकमा देखिएको निराशापनले देशको आर्थिक, सामाजिक पक्षलाई सुधार गर्न सङ्केत गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)