कांग्रेस संस्थापन इतर समूहले गर्यो मंसिर २१-२३ मा १५ औँ महाधिवेशन गर्ने निर्णय
deshsanchar.com · Thu Sep 03 15:54:13 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेस संस्थापन इतर समूहले १५ औँ केन्द्रीय महाधिवेशन आगामी २०८३ साल मंसिर २१, २२ र २३ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)