ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द
khabarhub.com · Fri Jul 03 07:10:46 GMT 2026

दमौली – ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा ढलान कार्य सुरु भएकाले त्यस सडक १५ दिन पूर्ण रूपमा अवरुद्ध हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)