काठमाडौं महानगरमा स्रोतमै वर्गीकरण गरी फोहर व्यवस्थापन
nepalnews.com · Fri Jul 03 07:20:01 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ।
कामपा वातावरण विभागका प्रमुख सरिता राईले बञ्चरेडाँडा फोहर व्यवस्थापनको आयु बढाउन स्रोतमै फोहरको वर्गीकरण र व्यवस्थापन थालनी गरेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)