सेकुवाको गुणस्तर खस्किरहेको गुनासाका बीच बाजेको सेकुवाले प्रिमियम मूल्यमा आईपीओ ल्याउँदै !
arthasarokar.com · Fri Jul 03 07:26:59 GMT 2026
काठमाडौँ । नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशत सेयर आईपीओमार्फत निष्कासन गर्ने प्रस्ताव अघि सारेको हो भने संस्थापक सेयरधनीतर्फ पनि प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने विषयमा छलफल भइरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)