कैलालीमा एक पुरुष मृत फेला
onlinekhabar.com · Fri Jul 03 07:25:11 GMT 2026

१९ असार, काठमाडौं । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
चुरे गाउँपालिका–१ आमसेरा ग्वानी बस्ने ४८ वर्षीय शेर बहादुर थापा मृत भेटिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)