परम्परागत बत्ती जडानपछि यस्तो देखियो न्यूरोड (तस्बिरहरू)
setopati.com · Fri Jul 03 07:29:25 GMT 2026

काठमाडौंको न्यूरोडस्थित इन्द्रचोकदेखि विशाल बजार, बसन्तपुर लगायतको सडकमा परम्परागत शैलीका सडकबत्ती जडान भएको छ।
यहाँका घरहरूमा पुरानो शैलीको रङ लगाएपश्चात सडकमा पनि पुरानै शैलीको बत्तीहरू जडान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)