मुक्तिनाथ विकास बैंकले गर्यो सरकारी विद्यालयहरूलाई सहयोग, १ हजारभन्दा बढी विद्यार्थी लाभान्वित
clickmandu.com · Fri Jul 03 07:28:42 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंकले शिक्षाको प्रवर्द्धन गर्न र बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न प्रदेशका सरकारी विद्यालयहरूमा सहयोग गरेको छ ।
ती विद्यालयहरूका विद्यार्थीहरुलाई पोसाक, स्कूल झोलाहरु, स्टेशनरी सामाग्री, एक शैक्षिक वर्षको अध्ययन खर्च, विभिन्न शैक्षिक सामाग्री/उपकरण तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)