कांग्रेस संविधानको रक्षार्थ अघि बढ्छ: सभापति थापा
nepalnews.com · Tue May 19 02:20:17 GMT 2026

काभ्रेपलान्चोक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी संविधानको रक्षार्थ अघि बढ्ने बताएका छन्।
काभ्रेपलान्चोकको धुलिखेलमा सोमबार आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले अहिले कांग्रेसको सबैभन्दा ठुलो जिम्मेवारी संविधानको रक्षा मात्रै गर्नु रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)