भीएआरको भाउँतोले मोड्रिचको यात्रा समाप्त, रोनाल्डोको लम्बियो
nepalpress.com · Fri Jul 03 07:35:14 GMT 2026
काठमाडौं । नाटकीय र तनावपूर्ण दोस्रो हाफपछि पोर्चुगलसँग २-१ ले पछि परेको अवस्थामा क्रोएसियाले इन्जुरी समयको १३औँ मिनेटमा गोल ठोक्यो । जोस्को ग्वार्डिओलले बललाई जाली चुमाएपछि खेल बराबरीमा गएकोमा सबै विश्वस्त देखिए ।
हारको मुखबाट बराबरी गर्न सफल भएकोमा क्रोएसियाली टोलीले भव्य उत्सव मनायो भने बेन्चमा रहेका क्रिस्टियानो रोनाल्डो निराश बनेका थिए । आजको खेलमा उनले आफ्नो देशका लागि पहिलोपटक विश्वकपको नकआउट चरणमा गोल गरेका थिए । तर, उक्त गोल पेनाल्टीको सहारामा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)