सरकारले सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न सकेन: हर्क राई
barnanmedia.com · Fri Jul 03 07:22:59 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रवार काठमाडौँ फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)