हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
khabarhub.com · Fri Jul 03 07:44:08 GMT 2026

राँझा – यहाँस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्न विभिन्न प्रजातिका छ लाख बिरुवा किसानलाई निःशुल्क वितरण थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)