पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
onlinekhabar.com · Fri Jul 03 07:47:19 GMT 2026

१९ असार, काठमाडौं । कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मायादेवी गाउँपालिका–७ रतनपुर बस्ने ३२ वर्षीय रमेश यादवको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)