धवल शम्शेरसहित १८३ जना नेताहरूले छाडे राप्रपा (सूची)
setopati.com · Thu Jun 04 08:00:00 GMT 2026

धवल शम्शेर राणासहित १८३ जना नेताहरूले पहिलो चरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका छन्।
काठमाडौं उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी र सदस्यहरू गरी १८३ जनाले पार्टी परित्याग घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)