एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी जेल चलान
onlinekhabar.com · Fri Jul 03 08:06:45 GMT 2026

१९ असार, जाकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कारागार चलान गरिएको छ ।
महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)