यूएनको कार्यक्रममा २ आईजीपी मात्रै जाने, चार अधिकृतको नाम काटियो
onlinekhabar.com · Fri Jul 03 08:06:32 GMT 2026

१९ असार, काठमाडौं । संयुक्त राष्ट्र संघ (युएन)को कार्यक्रममा अमेरिका जाने तयारीमा रहेका चार प्रहरी अधिकारीको नाम सरकारले काटेको छ ।
संयुक्त राष्ट्र संघको आयोजनामा हरेक वर्ष हुने ‘चिफ अफ पुलिस समिट’मा अमेरिका जान लागेका नेपाल प्रहरीका दुई अधिकृत र सशस्त्र प्रहरी बलका दुई अधिकृतको नाम सरकारले काटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)