काठमाडौँमा सुस्तावासीको धर्ना : गृहमन्त्रीको आश्वासनले मानेनन्, प्रधानमन्त्रीलाई नै भेट्ने अडान
ratopati.com · Fri Jul 03 08:15:00 GMT 2026

काठमाडौँ । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा पाउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन चर्काएका छन्। प्रधानमन्त्रीसँग वार्ता नभएसम्म आन्दोलन नरोक्ने उनीहरूको चेतावनी छ।
५० भन्दा बढीको सङ्ख्यामा काठमाडौँ आएका सुस्तावासीले भूमि संरक्षण, वर्षौँदेखि बसोबास गर्दै आएकालाई नागरिकता र लालपुर्जा वितरण गर्नुपर्ने तीन प्रमुख माग राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)