दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णसहित ३ पदक
setopati.com · Fri Jul 03 08:08:00 GMT 2026
नेपालले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित ३ पदक जितेको छ।
भुटानको थिम्पुमा जारी प्रतियोगितामा स्वर्णसहित नेपालले समान १–१ रजत र कांस्य पनि जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)