पाकिस्तान: बस गहिरो खोचमा खस्दा कम्तीमा ४० जनाको मृत्यु
barnanmedia.com · Fri Jul 03 08:05:22 GMT 2026

पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको सीमामा अवस्थित दाना सार क्षेत्रमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ।
बलुचिस्तानका अधिकारीहरूका अनुसार सेरानी जिल्लामा बस दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)