‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभा बैठक स्थगित
ratopati.com · Fri Jul 03 08:26:54 GMT 2026

काठमाडौँ । ‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले साउन्ड सिस्टममा समस्या देखिएपछि बैठक केही बेरलाई स्थगित गरिएको जानकारी दिए ।
१७ मिनेटसम्म बैठक चलेपछि सभाको प्रत्यक्ष प्रसारणमा अडियो नआएपछि बैठक स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)