डोनाल्ड ट्रम्पले किन सार्वजनिक गरे डाक्टरको भेषमा एआई भिडियो ? आलोचकहरूलाई भने – उपचार सरल छ
arthadabali.com · Fri Jul 03 08:21:51 GMT 2026

काठमाडौँ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित एक नयाँ भिडियो सार्वजनिक गरेका छन् ।
यस ९० सेकेन्डको भिडियोमा ट्रम्पले आफूलाई एक चिकित्सकको रूपमा प्रस्तुत गर्दै ‘ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम’ (टीडीएस)को उपचार गरिरहेको देखाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)