'मास्टर्नी'मा प्रियंकाको रहस्यमय अवतार, यस्तो छ पहिलो झलक
setopati.com · Fri Jul 03 08:23:00 GMT 2026

अभिनेत्री प्रियंका कार्कीको फिल्म 'मास्टर्नी'को पहिलो झलक सार्वजनिक भएको छ।
आयंका फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको शुक्रबार पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा प्रियंकालाई मात्रै फिचर गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)