पाल्पाबाट दालचिनी भारत निर्यात
barnanmedia.com · Fri Jul 03 08:14:11 GMT 2026

चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ ।
डिभिजन वन कार्यालय, पाल्पाका अनुसार आवमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निकासी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)