जङ्गली च्याउ खाँदा तीन चेपाङ बालबालिकाले गुमाए ज्यान
makalukhabar.com · Tue May 19 03:12:02 GMT 2026

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन् । उनीहरू एउटै परिवारका सदस्य हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)