अमेरिकाको आक्रमणमा इरानका ३ सैन्य पाइलटको मृत्यु
barnanmedia.com · Thu Sep 03 21:45:00 GMT 2026

इरानको अर्ध-सरकारी समाचार एजेन्सी तस्निमले दुई रातअघि अमेरिकाले गरेको आक्रमणमा इरानका तीन सैन्य पाइलट मारिएको बताएको छ।
रिभोलुसनरी गार्ड्सनिकट मानिने समाचार एजेन्सी तस्निमले पाइलटहरूको मृत्यु कहाँ र कसरी भयो भन्नेबारे थप जानकारी भने दिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)