आचार संहिता नमान्ने नगरप्रमुखलाई २५ हजार जरिवाना
gorkhapatraonline.com · Sat Nov 12 16:40:00 GMT 2022
गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २६ गते । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघन गर्ने छ जनालाई पाँचदेखि २५ हजार रुपियाँसम्म जरिवाना गरेको छ । आयोगले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा बारा जिल्लाको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवारलाई २५ हजार जरिवाना गरिएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)