कार्यालयको खोजीमा १० वर्षदेखि भौंतारिइरहेको एमाले
onlinekhabar.com · Tue May 19 03:15:12 GMT 2026

४ जेठ, काठमाडौं । नेकपा एमालेले बल्खुस्थित मदननगरमै केन्द्रीय कार्यालय भवन बनाउने तयारी अगाडि बढाएको छ ।
केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार भवन निर्माण कार्य चाँडै सुरू गरिँदैछ । ‘दुई महिनाभित्रै काम थाल्नेगरी तयारी भइरहेको छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)