पाकिस्तानमा बस दुर्घटना : मृत्यु हुनेको संख्या ४० पुग्यो
newsofnepal.com · Fri Jul 03 08:36:16 GMT 2026

काठमाडौं ।
पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तको सीमावर्ती दाना सार क्षेत्रमा भएको भीषण बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने ८ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)