पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको कटेजमा आगलागी, नियन्त्रण प्रयास हुँदै
barnanmedia.com · Thu Sep 03 22:10:29 GMT 2026

काठमाडौं महानगरपालिका–३२ को पेप्सीकोलामा आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको कटेजमा आगलागी भएको हो ।
प्रहरी वृत्त, काँडाघारीका असई रमेश ओलीका अनुसार, राति साढे १२ बजे कटेजमा आगलागी भएको हो । प्रहरीका अनुसार, कटेजमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)