गृहको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो, काठमाडौँ ७६ औँ स्थानमा
ratopati.com · Fri Jun 26 10:22:30 GMT 2026

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मनाङ गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो पटक मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा उत्कृष्ट देखिएको छ ।
मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कनमा पनि मनाङले अरू प्रशासन कार्यालयहरूलाई उछिनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)