रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम
nepalnews.com · Tue May 19 03:34:35 GMT 2026

भरतपुर। चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन्। उनीहरू एउटै परिवारका सदस्य हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)