पर्यटन मन्त्रालयले एक साथ गर्यो दुई दर्जन नियुक्ति, कुन पदमा को ?
onlinekhabar.com · Fri Jul 03 09:04:48 GMT 2026

१९ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका विभिन्न रिक्त पदमा एकसाथ दुई दर्जन नियुक्ति गरेको छ ।
१७ र १८ असारको मन्त्रिस्तरीय निर्णयबाट यो नियुक्ति गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमा सदस्यसचिव र कोषाध्यक्षसहित ७ नियुक्ति गरेको छ । कोषको सदस्य सचिवमा तीर्थ प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । कोषाध्यक्षमा मीना कुमारी श्रेष्ठलाई नियुक्ति दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)