मित्रराष्ट्रसँगको सम्बन्धमा आँच आउने ‘विदेशी प्रपोगान्डा फिल्म’ लाई कडाइ गरिने
onlinekhabar.com · Fri Jul 03 09:04:00 GMT 2026

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिले मित्रराष्ट्रको कूटनीतिक सम्बन्धमा असर पर्ने खालको कथा बोकेका विदेशी फिल्मलाई प्रदर्शनमा कडाइ गर्ने भएको छ ।
यसअघि विदेशबाट सहजै त्यस्ता फिल्म ल्याएर प्रदर्शन अनुमति पाउने गरेपनि अबदेखि भने प्रदर्शन मापदण्डलाई कसिलो तुल्याइने बारे छलफल भएको समिति सदस्य मनोज पण्डितले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)