पूर्व सांसद लक्ष्मी महतो कोइरी कारागार चलान
kharibot.com · Fri Jul 03 09:05:00 GMT 2026

महोत्तरी । नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरी कारागार चलान भएका छन् । कोइरीलाई शुक्रबार जेल चलान गरिएको महोत्तरी प्रहरीले जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)