कम्पनी रजिष्ट्रार कार्यालयमा २८ प्रतिशत कर्मचारी कटौतीको प्रस्ताव
onlinekhabar.com · Fri Jul 03 09:08:27 GMT 2026

१९ असार, काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयका २८ प्रतिशत कर्मचारी कटौतीको प्रस्ताव गरिएको छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरिन् ।
मन्त्रालयका सचिवसहितको उच्चस्तरीय टोली लिएर मन्त्री यादव बिहानै कार्यालयको वस्तुस्थिति बुझ्न त्यहाँ पुगेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)