सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय
barnanmedia.com · Thu Jun 11 23:25:25 GMT 2026

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति घोषणा गरिएको छ । सिफारिस समितिले बिहीबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।
समितिका अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्षको नियुक्ति सम्बन्धी कार्यविधि, २०८३ को दफा १२ (१) बमोजिम छनोट भएका १० जना उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ताको समयतालिका सार्वजनिक गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)