जलवायु परिवर्तनविरुद्ध नेपालसँग सहकार्य गर्छौं : चीन
barnanmedia.com · Thu Sep 03 22:30:34 GMT 2026

चीनले जलवायु परिवर्तनका कारण उत्पन्न नकारात्मक प्रभाव न्यूनीकरणका लागि नेपालसहित अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले जलवायु परिवर्तन विश्वव्यापी चुनौती भएकाले यसको सामना गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)