भोटेकोशीमा बाढी आएपछि चीनबाट उद्धार गरिएका ११४ नेपाली फर्किए (सूचीसहित)
barnanmedia.com · Thu Sep 03 22:36:52 GMT 2026

रसुवास्थित भोटेकोशीमा आएको बाढी कारण रसुवागढीबाट केरुङतर्फ गएका ११४ जना नेपाली अलपत्र परेका थिए ।
चिन सरकारले उनीहरूलाई उद्धार गरेर सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल फिर्ता पठाएको छ । बिहीबार लिपिङ हुँदै ११४ जना फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले ३ वटा बसमा उनीहरूलाई काठमाडौँतर्फ पठाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)