समानान्तर महाधिवेशनको तयारीमा देउवा समूह, सम्पर्क कार्यालय तयार गरिँदै [तस्वीरहरू]
shilapatra.com · Fri Jul 03 09:22:09 GMT 2026

नेपाली कांग्रेस संस्थापनपक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाइरहेका बेला असन्तुष्ट पक्षका नेताहरू छुट्टै सम्पर्क कार्यालय खोलेर समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन् ।
कांग्रेसको संस्थापनइतर पक्षले १५ औँ महाधिवेशनको समानान्तर तयारी सुरु गर्न चुनदेवीमा सम्पर्क राखेको छ । चुनदेवीमा रहेको घरमा रङरोगन कार्य भइरहेको छ । रङका साथै बाहिर कम्पाउन्ड सरसफाइ गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)