कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेश आचार्य नियुक्त
lokaantar.com

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन्।
कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (घ) बमोजिम डा. आचार्यलाई २०८३ साउन १ गतेदेखि लागू हुने गरी कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)